आइजिन विवाद हलो अड्काएर गोरु चुट्ने काइदा, आइजिन के हो ?

सिडिएस एण्ड क्लियरिङ लिमेटेडले राखेको जानकारी पुस्तिकामा उल्लेख भएअनुसार आइजिन भनेको निष्काशनकर्ताका धितोपत्रहरू डिपोजिटरी प्रणालीमा सूचीकृत गर्दा ती धितोपत्रलाई दिइने १२ अङ्कको पृथक् अक्षर र अङ्कको मिश्रित सङ्केत हो । विश्वमा सन् १९८१ मा सुरु भएको आइजिन सन् १८८९ मा जि-३० समूहको सिफारिपछि व्यापक रूपमा अपनाइयो । जसलाई सन् २००४ मा युरोपियन युनियनले नियामक प्रतिवेदनका…

Logo