तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,। स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार भने एक तोला सुनको कारोबार २ लाख ४२ हजार ८ सयमा भएको थियो । यस्तै आज चाँदीको भाउ…

Logo