काठमाडौं, – ब्याजदर महँगो भएको भन्दै गुनासो आइरहेको बेला वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । माघमा ब्याज घटाएका वाणिज्य बैंकहरुले फागुनका लागि पनि ब्याजदर थप घटाएका हुन्। माघ महिनामा करिब ९ प्रतिशत ब्याजदर दिएका बैंकले फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत दिने घोषणा गरेका छन्। माघमा औषत ब्याजदर ८.१६ प्रतिशत रहेकोमा फागुनमा…