गणेश हिमाल मा. वि. ले विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मनाए ४३औं अभिभावक दिवस

काठमाडौं, । काठमाडौंको मुलपानी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाबाचोकमा अवस्थित गणेश हिमाल माध्यमिक विद्यालयमा शनिबार भएको ४३औँ अभिभावक दिवस भब्यरुपमा सम्पन्न । उक्त अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । शनिबार विद्यालय परिसरमा एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अतिथिहरुले राष्ट र…

Logo