हटौंडामा कछुवा संरक्षण र्‍याली

कछुवा संरक्षणको माग गर्दै संरक्षण र्‍याली निकालिएको छ । वाइल्डलाइफ कन्जर्भेशन एण्ड रिसर्च एण्डेभर (वाइल्ड केयर) नेपालले विश्व कछुवा दिवसको असर पारेर बिहीबार हेटौंडामा संरक्षण सचेतना र्‍याली निकालेको हो । विद्यार्थीहरूले अनुहारमा कछुवा सम्बन्धीका स्टिकर तथा पोस्टकार्डहरु निकाल्दै फरेस्ट्री कलेजको मुख्य प्रवेशद्वार झन्डा चोक र बुद्ध चौक हुँदै फरेस्ट्री कलेजको प्रवेशद्वारमा आएर र्याली टुंगिएको थियो…

Logo