पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त डा. श्रेष्ठद्वारा पदभारग्रहण

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त हुनु भएका डा. सन्देशदास श्रेष्ठले आज पदभारग्रहण गर्नु भएको छ । व्यवस्थापन संकाय डिनको पदभार ग्रहणगर्दै उहाँले पूर्वाञ्चल विश्वविद्यालयको साखलाई बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्वविद्यालयको उन्नयनका लागि समय सापेक्ष अनुसार पाठ्यक्रमको विकास गरिने बताउनुभयो । गत शुक्रबार डिनमा नियुक्त हुनु…

Logo