व्यवहारिक शिक्षण पद्धतिमा जोड दिदै नवकुंज स्कूल, ३१ औँ अभिभावक दिवस मनाइयो

ललितपुर - जिल्लाको माहालक्ष्मी नगरपालिका – ६ को सिद्धिपुर स्थित नवकुञ्ज माध्यामिक विद्यालयले ३१ औँ अभिभावक दिवस मनाई सम्पन्न गरेको छ । हरेक वर्षजस्तै यस वर्ष फागुन ९ गते शुक्रबारको दिन विद्यालयले उक्त दिवस मनाएको हो । विद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेसँगै विज्ञान, गणित , सामाजिक विषयका सामग्री तथा रोबोटिक गाडी ,…

Logo