विश्व कीर्तिमानको संघारमा उरुषा पाण्डे

'अभिनय र कलामार्फत नेपाललाई विश्वमञ्चमा चिनाउँछु'काठमाडौं- नेपाली कला क्षेत्रमा ‘एक्सप्रेसन क्विन’ को पहिचान बनाएकी बहुमुखी प्रतिभा उरुषा पाण्डे यतिबेला अमेरिकामा रहेर इतिहास रच्ने तयारीमा छिन्। कलाकारिता, अध्ययन र सिर्जनात्मक लेखनमा एकसाथ जम्दै गरेकी पाण्डेले सन् २०२६ मे महिनादेखि ‘गिनिज वर्ल्ड रेकर्ड सिरिज’ मार्फत बहुविध विश्व कीर्तिमान कायम गर्ने महत्वाकांक्षी घोषणा गरेकी हुन्। अमेरिकाको गोसेन कलेजमा…

Logo