ढुंग्रे खोलामा पुल उद्‍घाटन गर्दै मेयरले भने, ‘अब महालक्ष्मीमा विकास अभियानले तीब्रता पाउँछ’

काठमाडौं- महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चांगाथलीस्थित ढुंग्रे खोलामा निर्मित पुल शनिबार समुदघाटन भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले पुल उदघाटन गर्नुभयो । २०७८ साल माघमा तत्कालिन मेयर रामेश्वर श्रेष्ठले शिलान्यास गर्नुभएको पुल उदघाटन भएसँगै महालक्ष्मी नगरपालिकाबाट सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट हुँदै आउजाउ गर्न सहज भएको छ…

Logo