एकसाथ ‘दिमाग खराब’को उत्साहजनक ओपनिङ

काठमाडौं, । नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा प्रदर्शन सुरु भएको छ । मध्यपूर्वका देशहरू दुबई, बहराइन र कतारमा एकसाथ फिल्मको प्रदर्शन सुरु भएको हो । तीनै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्वका वितरक अनिशसिंह ठकुरीले बताए। ठकुरीका अनुसार फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ। ‘नेपाली फिल्मले…

Logo