यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ, । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने बताएका छन् । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित बैठकमा मन्त्री गुरुङले  डिजिटल नेपाल फ्रेमवर्क–२ ९डिएनएफ–२० को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले चाँडै कार्यान्वयनको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिएका हुन् । सञ्चार तथा सूचनाप्रविधि…

Logo