काठमाडौँ, । राष्ट्रिय समाचार समिति (रासस)को व्यवस्थापन पक्षसँग प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यसमितिले समाचार सामग्रीलगायत विभिन्न विषयमा छलफल गरेको छ । छलफलमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार समाग्रीप्रति सरोकारवालाको चासो बढ्नु सकारात्मक विषय भएको बताउँदै यसले राससको साझा चरित्र थप विस्तारित भएको उल्लेख गरे। उनले भने, “म कार्यकारी अध्यक्षमा आइसकेपछि राससको सम्पादकीयमा कहीँकतै…