काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रभावकारी बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज राससको केन्द्रीय कार्यालयको अवलोकन गर्दै उनले राससलाई आत्मनिर्भर बनाउने राससका योजनाबारे जानकारी लिँदै कार्यान्वयनका लागि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस अवसरमा उनले राससको समाचार सङ्कलन, समाचार र…