अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा ‘ग्लोबल हिरो अवार्ड’ बाट राप्रपाका सांसद ज्ञानेन्द्र शाही सम्मानित भएका छन्। सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन्। उनले यो अवार्डको श्रेय आफ्ना क्षेत्रका जनताप्रति समर्पित गरेका छन्। अवार्ड ग्रहण गरेपछि शाहीले भने, “ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको…