गतिलोले सेलेब्रिटीभन्दा समाजसेवी रोज्यो, दर्नालसहित ११ जनाको सूची

काठमाडौं- गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ११ जनाको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ। सूचीमा सामाजिक अभियन्ता गीता केसी दर्नालसहित आदिवासी जनजाति, दलित, महिला तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूलाई प्राथमिकता दिइएको पार्टीले जनाएको छ। बन्द सूचीमा दर्नालसँगै करूणा डुम्जन, रेजिना गुरूङ, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी,…

Logo