डा. अञ्जान शाक्य आईपीयुको दिगो विकास सम्बन्धी स्थायी समिति सदस्यमा निर्वाचित

ताशकन्द, उजबेकिस्तान — राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर-संसदीय संघ (आईपीयु) को दिगो विकाससम्बन्धी स्थायी समितिमा निर्वाचित भएकी छिन्। एसिया-प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै निर्वाचित हुने उनी पहिलो नेपाली सांसद बनेकी हुन्। १५०औं आईपीयु महासभाको अवसरमा भएको निर्वाचनमा माल्दिभ्स र इरानका उम्मेदवारहरूलाई पछि पार्दै विजयी भएकी हुन्। उक्त महासभा उजबेकिस्तानको राजधानी ताशकन्दमा चलिरहेको छ। नेपालको…

Logo