अन्तरजातीय विवाहित जोडीको न्याय माग्दै आएका दलित अभियन्ता सुनार प्रहरीको नियन्त्रणमा

काठमाडौं, – अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै गर्दा दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियन्ता सुनारलाई संसद भवन प्रवेश गर्न खोजेको भन्दै गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको हो । अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहालाई राज्यलेनै दमन गरिरहेको भन्दै उनी घाँटीमा नेल लगाएर निरन्तर काठमाडौँको माइतीघर मण्डलामा…

Logo