काठमाडौं, । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो।जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो।यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार…