रसियन पक्षसँग मन्त्री ज्वालाको छलफल : काठमाडौंमा मेट्रो रेल, पोखरा–रिडी सडक

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका बिषयमा रसियन पक्षसँग छलफल गरेका छन् । सोमबार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका बिषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले बताए । रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले…

Logo