पाटन ललितपुर, । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाडपर्वले हामीलाई आफ्नो मौलिकता र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न निरन्तर प्रेरित गरिरहेको बतानएको छ । नेपालीहरूको महान चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद् अवसरमा शुभकामना सन्देशमार्फत कार्यवाहक सभापति खड्काले बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिने उल्लेख गर्दै…