विराटनगर, - सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन् । सोमबार प्रदेशसभा बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदले उठेर बजेट कटौतीको विरोध गरेका हुन् । एमाले र राप्रपाका सांसदपछि सभामुख इस्राइल मन्सुरीले एमाले संसदीय दलका उपनेता रामबहादुर रानालाई बोल्ने समय दिएका थिए। रानाले सांसदका योजना मुख्यमन्त्रीले कटौती…