राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी उम्मेदवारलाई एसको समर्थन

काठमाडौं, – नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विमला घिमिरेलाई समर्थन गर्ने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी पनि उम्मेदवार छिन् । यसअघि एकीकृत समाजवादीले समेत उपाध्यक्षमा दाबी गर्दै आएको थियो । तर एमालेको तर्फबाट उम्मेदवारी परेपछि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएन । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता…

Logo