कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

काठमाडौं, । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो। महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ…

Logo