उपाधिका लागि भारत र अष्ट्रेलियाबिचको प्रतिस्पर्धा सुरु

कठमाडौं, । विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक भारत र अष्ट्रेलियाबिचको प्रतिस्पर्धा सुरु भएको छ। भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार आज दिउँसो २ः१५ बजे खेल सुरु भएको हो। अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ। योसँगै भारतले पहिले ब्याटिङ गर्नेछ। भारतले न्युजिल्याण्डलाई तथा अष्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन। भारत जारी विश्वकपमा…

Logo