काठमाडौं– सभामुख देवराज घिमिरेले झापाका विभिन्न भूमि समस्या समाधान गर्न पहल सुरु गर्नुभएको छ । एक साताअघि झापा भ्रमणमा स्थानीयले राखेका माग सम्बोधन गर्ने विषयमा छलफल गर्न सभामुख घिमिरेले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई आफ्नै कार्यकक्षमा बोलाउनुभएको थियो । भेटमा सभामुखका चासो सम्बोधन गर्न आवश्यक कदम चाल्ने मन्त्री श्रेष्ठले…