आन्दोलनका कारण जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको छः सिएनआई अध्यक्ष पाण्डे

काठमाडौँ,। नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन ९जिडिपी०को करिब पाँच प्रतिशत क्षति पुगेको बताएका छन् ।  आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुःखद् भएको समेत उल्लेख गरे । “पछिल्लो आन्दोलनमा…

Logo