काठमाडौंमा सुरु भयो सहिष्णुता र सामाजिक शान्ति प्रवर्द्धन गोष्ठी

काठमाडौं– मुस्लिम आयोगको आयोजनामा काठमाडौंमा सहिष्णुता र सामाजिक शान्ति प्रवर्द्धन सम्बन्धी दुई दिने गोष्ठी सुरु भएको छ । मुस्लिम आयोग र साउदी अरब दूतावास काठमाडौंको संयुक्त आयोजनामा सोमबारदेखि सुरु भएको गोष्ठीको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उदघाटन गरेका छन् । कार्यक्रम उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले मुस्लिम आयोगले गरेका कामको प्रशंसा गरेका छन् । उनले आयोगलाई…

Logo