बाँदर आतंक रोक्न छलफल चलाउँदै एनटीएनसी

नेपालका मध्य पहाडी क्षेत्रमा भइरहेको मानव बाँदर द्वन्द्वलाई कसरी कम गराउन सकिन्छ भन्ने विषयमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चासो देखाएको छ । यही विषयलाई लिएर आइतबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नास्टलगायतका संस्थाहरूसँग मिलेर कोषले राउन्ड टेबल छलफलको आयोजना गर्‍यो । उक्त छलफल कार्यक्रममा बाँदरलाई कृषि हानिकरक जीवको रुपमा राख्ने किन नराख्ने विषयमा सरोकारवालाहरूले…

Logo