काठमाडौँ, । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारको ऊर्जा विकासको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज यहाँ नेपाल सौर्य ऊर्जा उत्पादक सङ्घको २५औँ रजत जयन्ती समारोह उद्घाटन गर्दै उहाँले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका…