काठमाडौँ, । नेकपा ९एमाले० संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्रै विद्यमान प्राकृतिक विपत्तिपछिको सङ्कटको सामना गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार, राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड दिए । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको विनासकारी…