दुई देशबीच आर्थिक सहकार्यका लागि महासङ्घ र भियतनामको लगानी प्रवर्द्धन विभागबीच छलफल

हनोइ (भियतनाम), । नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन र अन्तरराष्ट्रिय सहकार्य विभागबीच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै लगानीका सम्भाव्य क्षेत्रमा भियतनामका लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो । अध्यक्ष ढकालले आफूहरू भियतनामी…

Logo