श्रम संस्कृति पार्टीका सांसद्लाई नियममा रहन सभामुखको आग्रह

काठमाडौँ, । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो दलका सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले सचेत गराएको हो । आफूहरूले राखेको जिज्ञासाको जवाफ मन्त्रीले नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आशनबाट उठेर विरोध जनाएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको…

Logo