काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा काठमाडौंस्थित नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन भइरहेको छ। नेविसंघ ल क्याम्पस इकाईका नेता तथा तयारी कक्षा संयोजक आशिष थापाका अनुसार कक्षा वैशाख १६ गतेदेखि हरेक बिहान ७ देखि ८ बजेसम्म क्याम्पसमै सञ्चालन भइरहेको छ। उनले भने, "एलएलबी पढ्न चाहने विद्यार्थीलाई…