तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा कोइरालाको अशङ्का

काठमाडौं, – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशन समयमै हुनेमा आशङ्का व्यक्त गरेका छन्। कांग्रेस महानगर समितिका सभापतिहरूसँग शुक्रवार काठमाडौमा भेटघाट र छलफल गर्दै उनले पार्टी नेतृत्त्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा अशङ्का उत्पन्न भएको बताए। तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा…

Logo