काठमाडौं, – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्को अस्थायी सदस्य चुनेको हो । यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ । आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान,…