राष्ट्रपति कतार प्रस्थान

काठमाडौँ,। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय…

Logo