काठमाडौं, – बझाङ उपनिर्वाचनको मतगणना जारी छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो । अहिले वडा नम्बर ६ को मतगणना सकिएको छ । यो वडामा सबैभन्दा धेरै मत माओवादी उम्मेदवार जनक बुढाले पाएका छन् । ७३६ मत गणना गर्दा माओवादी उम्मेदवार बुढा ४४९ मत पाएका छन् । त्यसपछि कांग्रेस उम्मेदवार अभिषेक सिंह…