राससकर्मीका लागि तनाव व्यवस्थापन अभ्यास

काठमाडौँ, । दैनिक समाचार लेखन र सम्पादनमा व्यस्त रहनुपर्ने राष्ट्रिय समाचार समितिका सम्पादक, समाचारदाता र कर्मचारी आज करिब एक घण्टा तनाव व्यवस्थापनको अभ्यासमा केन्द्रित भएका छन् । तनावका कारण र व्यवस्थापनका विषयमा आफ्ना अनुभव प्रस्तुत गर्न योग तथा पुनःस्थापना विशेषज्ञ डा विनोद घिमिरे रासस केन्द्रीय कार्यालय भद्रकाली परिसर आएका थिए । उनले भने, “हरेक व्यक्तिमा…

Logo