काठमाडौं, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्ष दल नेपाली कांग्रेससँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले अचानक सत्ताबाट बाहिरिनु पर्दा कांग्रेसमा आक्रोश, क्षुब्ध र हतास देखिएको उल्लेख गरेका छन् । उनले भने, ‘समीकरणलाई सफल हुन…