ललितपुर, – ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको नवकुञ्ज अंग्रेजी माध्यमिक विद्यालयले इन्द्रजात्रा विशेष कार्यक्रम गरि मनाएको छ । हरेक वर्ष उपत्यकामा इन्द्रजात्रा मनाउने परमपरा छ । सो अवसरमा महालक्ष्मी–६ सिद्धिपुरमा रहेको नवकुञ्ज अंग्रेजी माध्यमिक विद्यालयले पनि मंगलबार विद्यालयमै इन्द्रजात्रा भव्यताका साथ मनाएको हो । नवकुंज माध्यमिक विद्यालयका प्रधानाध्यपक प्रेरणा खरेलका अनुसार इन्द्रजात्राको अवसरमा विद्यार्थी आफै लाखे,…