सुदूरपश्चिम प्रदेश सभा सांसद भण्डारीले दिए शपथ

धनगढी, – १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ–१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । भण्डारीले उपनिर्वाचनमा सिंहका…

Logo