काठमाडौं, – सरकारले समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी रहेको हुँदा चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेश गर्न सरकारले सहकारीलाई निर्देशन दिएको हो। जिल्लास्थित राष्ट्रिय भूमि आयोग…