नीति तथा कार्यक्रमको तयारीबारे प्रधानमन्त्रीसँग सभामुखको फोन संवाद

काठमाडौं- सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्नुभएको छ । उहाँहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भयो । प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र…

Logo