विधेयकमाथि छलफल गर्दै समिति

काठमाडौं, – संसद्को हिउँदे अधिवेशन आह्वान भएपछि तीन समितिले विधेयकमाथि छलफल गर्दैछन् । प्रतिनिधिसभाका राज्य व्यवस्था तथा सुशासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानून न्याय तथा मानव अधिकार समितिले आइतबारदेखि छलफल गर्न लागेका हुन्। यसअघि विधेयकमाथि छलफल भएपनि विधेयकलाई प्राथमिकता दिएर समितिले बैठक गरेका छैनन्। गत वैशाखदेखि समितिमा आएका विधेयकलाई निरन्तर छलफल गर्न…

Logo