सुर्खेत, – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेश सरकारलाई पूर्णता दिने भएका छन् । गत २७ चैत्रमा मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले २२ दिन पछि सरकारलाई पूर्णता दिन लागेका हुन् । मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । कँडेलले आज ६ जना…