काठमाडौं, – ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) को साढे १० महिनाको अवधिमा ५७ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । महानगरपालिकाको वित्तीय विवरण अनुसार २० वैशाखसम्म ललितपुरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यो लक्ष्यको ५७ प्रतिशत हो । यस आवमा सरकारले ६ अर्ब ५०…