चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही, – बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनले बताए । बर्सेनि चैते धान रोप्दै आउनुभएका घर्तीले हिजो रोपाइँ सकेका छन् । उनले भने,“सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले…

Logo