समावेशी आयोगलाई सुझाव,– ‘आर्थिक र शैक्षिक स्तरको आधारमा आरक्षणको मापदण्ड तोकियोस्’काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मा. उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरको आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नु पर्ने सुझाव दिनु भएको छ । देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै उहाँले हालको मापदण्डलाई परिमार्जन गर्नु पर्ने बताउनुभयो ।…