पब्लिक डिबेटको लागि अध्यक्ष ओली तयार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका लागि घोषणा भएका उम्मेदवारबीच पब्लिक डिबेटका लागि तयार रहेको बताएका छन् । भावी प्रधानमन्त्रीका लागि घोषणा भएका उम्मेदवारबीच पब्लिक डिबेटको माग भइरहेकाबेला अध्यक्ष ओलीले आफ्नो समर्थन जनाएका हुन् । 'देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने…

Logo