लुभुमा क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम

ललितपुर- महालक्ष्मी नगरपालिकामा क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम सुरु भएको छ । वडा नम्बर ८ लुभुमा बिहीबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख हरिगोविन्द श्रेष्ठले अभियानको शुभारम्भ गरे। तत्काल क्षयरोग न्यूनीकरण गर्दै नियन्त्रणसम्म गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वर्षअघि २५ स्थानीय तहबाट पहिलो चरणको अभियान सुरु गरेको थियो। दोस्रो चरणमा थप एक सय स्थानीय तहमा…

Logo