वीरगन्ज- नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल निर्वाचित भएका छन् । वीरगन्जमा शनिबार भएको संघको १४ औं राष्ट्रिय अधिवेशनबाट खण्डेलवाल प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठलाई १७ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । खण्डेलवालले १ सय ४ मत ल्याउँदा श्रेष्ठले ८७ मत पाए । ४३ वर्षदेखि औषधि व्यवसायमा संलग्न रहेका खण्डेलवाल २८ वर्षदेखि संघका विभिन्न पदमा…